सहयोगी सामग्रीमा समावेश गरिएका विषयवस्तुहरु
- स्वास्थ्यका लागि सामाजिक व्यवहार परिवर्तनको परिचय ।
- वार्षिक कार्ययोजनामा सामाजिक व्यवहार परिवर्तनका क्रियाकलापहरु समावेश गर्नुको कारण र समावेश गराउने प्रक्रिया ।
- स्वास्थ्यका लागि सामाजिक व्यवहार परिवर्तनका क्रियाकलापहरु स्थानीय तहको वार्षिक कार्ययोजनामा समावेश गरी कार्यान्वयन गर्ने क्षमता अभिवृद्धिका सीपहरु ।