स्थानीय तहको लागि
सामाजिक व्यवहार परिवर्तन क्षमता अभिबृद्धि सहयोगी सामग्री

sbc palika package

स्वास्थ्य संस्था सन्चालन तथा व्यवस्थापन समितिमा कार्ययोजना प्रस्तुति

आगामी वर्षको लागि स्वीकृत सामाजिक व्यवहार परिवतर्नसम्बन्धी कार्यक्रम र बजेटकोबारेमा स्वास्थ्य सँस्था सञ्चालन तथा व्यवस्थापन समितिमा जानकारी गराउनु पर्दछ । यसो गर्दा समितिबाट नियमित सहयोगको साथै कार्यक्रमको अनुगमनमा सहयोग पुग्दछ । समितिमा अनुगमन चेकलिस्टहरुकोबारे छलफल गर्नुपर्छ र सोहिअनसुार अनिवार्य रुपमा अनगुमन योजना बनाई नियमित अनगुमन गर्न प्रेरित  गर्नु पर्दछ ।

ccp break through action