स्थानीय तहको लागि
सामाजिक व्यवहार परिवर्तन क्षमता अभिबृद्धि सहयोगी सामग्री

sbc palika package

सामाजिक विकास समिति संयोजकको भूमिका

  •  स्वास्थ्य शाखाबाट पेस गरिएको सामाजिक व्यवहार परिवर्तन क्रियाकलापसहितको स्वास्थ्य योजनालाई कार्यपालिकामा पेस गरी आवश्यक स्रोत जुटाउन पहल गर्ने ।
  •  स्थानीय स्तरमा सञ्चालन भएका स्वास्थ्यका विभिन्न कार्यक्रमहरुका सामाजिक व्यवहार परिवर्तन क्रियाकलापहरुको अनुगमन गर्ने र स्वास्थ्य व्यवस्थापन समिति र स्वास्थ्य शाखा प्रमुखलाई आवश्यक मार्ग निर्देशन गर्ने ।
  •  स्वास्थ्यका लागि सामाजिक व्यवहार परिवर्तनसम्बन्धी रणनीति निर्माण गर्ने ।
  •  स्वास्थ्यका विभिन्न कार्यक्रमहरुमा सामाजिक व्यवहार परिवर्तन क्रियाकलापको लागि सामाजिक विकास समितिमा पैरवी गर्ने ।
  •  स्वास्थ्य प्रवर्धनका लागि सामाजिक व्यवहार परिर्वतन अभियानको योजना तयार पारी परिषदमा पेस गर्ने ।
ccp break through action