स्थानीय तहको लागि
सामाजिक व्यवहार परिवर्तन क्षमता अभिबृद्धि सहयोगी सामग्री

sbc palika package

गाउँ वा नगरकार्यपालिका सदस्यको भूमिका

  •  सामाजिक विकास समितिले निर्णय गरी माग गरेका नीति तथा कार्यक्रमहरुलाई प्राथमिकीकरण गरी स्वीकृतिका लागि सिफारिस गर्ने ।
  •  स्वास्थ्यका विभिन्न कार्यक्रमहरुमा सामाजिक व्यवहार परिवर्तन कार्यक्रमहरुको लागि प्रस्तावित कार्यक्रमहरुको अनुमोदन र पैरवी गर्ने ।
  • समुदायमा सञ्चालित सामाजिक व्यवहार परिवर्तनका कार्यक्रमहरुमा सहभागिता, अनुगमन तथा सुपरिवेक्षण गर्ने ।
ccp break through action