स्थानीय तहको लागि
सामाजिक व्यवहार परिवर्तन क्षमता अभिबृद्धि सहयोगी सामग्री

sbc palika package

कार्ययोजना कार्यान्वयन

कार्यक्रम सञ्चालन गर्नको लागि कार्यक्रमको प्रकृतिअनुसार सामाजिक व्यवहार परिवर्तनका क्रियाकलापहरू उपयुक्त हुनुपर्छ र कार्यक्रमको प्रभावकारिताको लागि आवश्यक सञ्चारका सामग्रीहरू स्थानीय आवश्यकताअनुसार तयार गर्नु पर्दछ वा उपलब्ध हुन सक्ने विभिन्न स्रोतको पनि पहिचान गर्नु पर्दछ । 

ccp break through action