स्थानीय तहको लागि
सामाजिक व्यवहार परिवर्तन क्षमता अभिबृद्धि सहयोगी सामग्री

sbc palika package

वार्षिक रुपमा गाउँ वा नगर सभामा प्रस्तुत

स्थानीयस्तरमा सञ्चालित कार्यक्रमको प्रगतिको बारेमा अनुगमन समेतको समीक्षा गाउँ वा नगरपालिका कार्यकारीहरु समक्ष प्रस्तुत गर्नु पर्दछ । यसको लागि उपलब्ध मासिक बैठक र त्रैमासिक/अर्धवार्षिक/वार्षिक समीक्षा बैठकमा प्रस्तुत गरी उहाँहरुलाई कार्यक्रमका बारेमा अध्यावधिक गर्नु पर्दछ, जसबाट कार्यक्रमलाई नियमित सहयोग तथा समयमै मार्गदर्शन प्राप्त हुन्छ । 

कार्यप्रगति प्रस्तुतिका लागि नमुना फरमेट


१. आवश्यक परिमार्जनको यकिन

कार्यक्रमलाई कुनै परिमार्जन आवश्यक भएमा कार्यक्रममा भएको प्रगति र अनुगमनबाट आएको प्रतिवेदनको आधारमा नियमित परिमार्जन गर्नु पर्दछ । 

ccp break through action