स्थानीय तहको लागि
सामाजिक व्यवहार परिवर्तन क्षमता अभिबृद्धि सहयोगी सामग्री

sbc palika package

वडा तहको प्राथमिकीकरणमा परेका क्रियाकलाप र बजेट स्वीकृत गराउन पैरवी

आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमाको महत्वपूर्ण चरण भनेको छैटौं र सातौँ  हुन् । यी चरणहरुमा स्वास्थ्य शाखा प्रमुखले सामाजिक विकास शाखा प्रमुख, कार्यपालिका सदस्यहरु जस्तै उपमेयर तथा उपाध्यक्षहरुसँग समन्वय गरी विषयगत समितिबाट स्वीकृत गरी एकीकृत योजना तर्जुमा समितिमा लैजान पहल गर्नुपर्छ यदि एकीकृत तर्जुमा समितिबाट योजनाहरु छनोट भई नगर वा गाउँसभामा जान सकेन भने कार्यक्रम पारित हुन सक्दैन ।

 

ccp break through action