स्थानीय तहको लागि
सामाजिक व्यवहार परिवर्तन क्षमता अभिबृद्धि सहयोगी सामग्री

sbc palika package

स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको भूमिका

  • स्वास्थ्यको लक्ष्य पूरा गर्न राष्ट्रिय स्तरमा सामाजिक व्यवहार परिवर्तन कार्यक्रमको नीति, रणनीति तथा कार्यक्रम तर्जुमा र सोका लागि बजेट विनियोजन गर्ने । यसअनुसार संघीय मन्त्रालयले प्रदेश तथा स्थानीय तहमा आवश्यक सहयोग तथा समन्वयात्मक भूमिका निर्वाह गर्ने ।
ccp break through action