स्थानीय तहको लागि
सामाजिक व्यवहार परिवर्तन क्षमता अभिबृद्धि सहयोगी सामग्री

sbc palika package

सामाजिक विकास मन्त्रालयको भूमिका

  •  प्रदेश स्तरीय स्वास्थ्य कार्यक्रमको लक्ष्य प्राप्तिका लागि सामाजिक व्यवहार परिवर्तनसम्बन्धी रणनीति तथा कार्यक्रमहरु तर्जुमा गरी बजेट विनियोजन गर्ने ।
  •  स्वास्थ्य कार्यक्रमहरुका लागि संघीय सरकारबाट प्राप्त (ससर्त र अनुदान) बजेटबाट सामाजिक व्यवहार परिवर्तनसम्बन्धी क्रियाकलापहरुको लागि बजेट विनियोजन गर्ने ।
  •  प्रदेशभित्रका गाउँ तथा नगरपालिकाहरुलाई स्वास्थ्यका विभिन्न कार्यक्रमहरुमा सामाजिक व्यवहार परिवर्तनसम्बन्धी क्रियाकलापहरुको तर्जुमा, योजना तथा सञ्चालनका लागि प्राविधिक तथा नीतिगत सहयोग प्रदान गर्ने ।
  •  संघ, प्रदेश, स्थानीय तह, अन्तर–मन्त्रालय र साझेदारहरुसँग समन्वय, सहकार्य एवं पैरवी गर्ने ।
  •  स्थानीय तहमा सञ्चालित सामाजिक व्यवहार परिवर्तन क्रियाकलापहरुको प्रतिवेदनहरुको विश्लेषण गरी मूल्यांकन गर्ने ।
ccp break through action