स्थानीय तहको लागि
सामाजिक व्यवहार परिवर्तन क्षमता अभिबृद्धि सहयोगी सामग्री

sbc palika package

सहयोगी सामग्रीको प्रयोगबाट हुने फाइदाहरु

  • सम्पूर्ण सामाजिक व्यवहार परिवर्तनका क्रियाकलापहरु तथ्यमा आधारित भई तर्जुमा हुनेछन् ।
  • वार्षिक योजना तर्जुमा प्रक्रियामा गाउँ वा नगरपालिका सामाजिक विकास शाखाले गर्नुपर्ने भूमिका र जिम्मेवारीबारे प्रस्ट हुनेछन् ।
  • सबै सरोकारवालहरुसंग परामर्श गरेर सहभागितामूलक तरिकाले स्वास्थ्यको विभिन्न कार्यक्रमहरुका लागि पर्याप्त बजेट सहितको सामाजिक व्यवहार परिवर्तन सम्बन्धी क्रियाकलाप तयार गर्न सहजीकरण हुनेछन् ।
  • स्थानीय तहमा स्वास्थ्यका सम्पूर्ण कार्यक्रमहरुमा सामाजिक व्यवहार परिवर्तनका क्रियाकलापहरुको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन गर्ने क्षमता अभिवृद्धि हुनेछन् ।
ccp break through action