स्थानीय तहको लागि
सामाजिक व्यवहार परिवर्तन क्षमता अभिबृद्धि सहयोगी सामग्री

sbc palika package

स्थानीय जनसांख्यिक तथा स्वास्थ्य तथ्यांक संकलन र विश्लेषण

स्थिति विश्लेषणको मुख्य लक्ष्य भनेको स्थानीयस्तरको स्वास्थ्यसम्बन्धी तथ्यांकहरु संकलन र विश्लेषण गरी निम्न कुराहरु थाहा पाउनु हो ।

  •  स्थानीय स्वास्थ्य समस्या, त्यसका कारण र सम्बन्धित स्वास्थ्य व्यवहार
  •  स्वास्थ्य समस्याहरुबाट प्रभावित लक्षित समूहहरु
  •  विद्यमान स्वास्थ्य समस्याका अवस्थाहरु
  •  स्वास्थ्य समस्या सामाधानका सहयोगी व्यवहार र अवरोध व्यवहारहरु
     
ccp break through action