स्थानीय तहको लागि
सामाजिक व्यवहार परिवर्तन क्षमता अभिबृद्धि सहयोगी सामग्री

sbc palika package

सहयोगी सामग्रीको उद्देश्य

यसको प्रयोगले स्थानीय तहहरुलाई निम्न कुराहरुमा सहज बनाउँछ:

  • स्थानीय तहको स्वास्थ्यका विभिन्न कार्यक्रमहरुका लागि तथ्यमा आधारित सामाजिक व्यवहार परिवर्तनका क्रियाकलापहरु तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन गर्ने क्षमता र सीपहरु अभिवृद्धि गर्न ।
  •  स्वास्थ्यका विभिन्न कार्यक्रमहरुमा लक्षित समूहसम्म पुग्नुको उद्देश्य र महत्वबारेमा बुझ्न ।
  •  सम्पूर्ण स्थानीय सरोकारवालाहरुको अधिकतम सहभागिता र स्रोत परिचालनमा आधारित स्वास्थ्यका विभिन्न कार्यक्रमहरुमा सामाजिक व्यवहार परिवर्तनका योजना तथा यसको कार्यान्वयन प्रक्रियाबारेमा प्रस्ट हुन ।
  •  वार्षिक योजना तर्जुमा प्रक्रियाबाट (७ चरणहरु) स्वास्थ्यका विभिन्न कार्यक्रमहरुमा तथ्यमा आधारित सामाजिक व्यवहार परिवर्तन सम्बन्धी क्रियाकलापहरु समावेश गर्नेे क्षमता अभिवृद्धि गर्न ।
ccp break through action